पाकिस्तानमा आगलागीका कारण पाँच बालबालिकाको मृत्यु, छ जना घाइते
१४ असोज,श्लामावाद (पाकिस्तान) । पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा...
बेलायत बहिर्गमनका शर्त अझै अस्पष्ट
१४ असोज,लण्डन (बेलायत) । बेलायती जनताले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने प्रक्रियामा लैजान जनादेश दिएको शुक्रबार एकसय...
दसैँअघि मर्मत हुँदै बागलुङका ९९ सडक
१४ असोज,बलेवा (बागलुङ) । वर्षासँगै अवरुद्ध बनेका बागलुङका ग्रामीण सडक दसैँ अगाडि नै सञ्चालनमा आउने भएका...
तीन विधेयक बहुमतले पारित
१४ असोज,काठमाडौँ । व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक...
राजनीतिक दबाबमा काम गर्नुहुन्न: प्रहरी महानिरीक्षक अर्याल
१४ असोज,भीमदत्तनगर। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताउनुभएको छ । जिल्ला...
एक व्यक्ति एक सहकारी नयाँ सहकारी विधेयक
काठमाडौँ। व्यवस्थापिका – संसद्को बैठकमा “सहकारी विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...
विधानको पालना भएमात्र पार्टी विधिसम्मत चल्छ: नेता सिंह
१४ असोज,काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानलाई अक्षरशः पालना गरेमात्र पार्टी विधिसम्मत चल्ने बताउनुभएको...
संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दलको साथ लिन आग्रह
१४ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद नारायणप्रसाद साउदले संविधान संशोधनका विषय र...
साकुराले यसरी बीदाई ग¥यो कोरियन भाषामा उत्र्तिण विद्यार्थीलाई
१४ असोज, काठमाण्डौं । साकुरा नेपाल कन्सल्टेन्सीमा कोरियन भाषा अध्ययन गरी सातौ कोरियन भाषा परीक्षा २०१६...
थ्रीस्टारले उपाधिका लागि आज इस्ट बङ्गालसँग भिड्ने
आकाश घिमिरे १४ असोज,काठमाडौँ। भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज...
चनाखो भई कलम चलाउन पत्रकारलाई पौडेलको आग्रह
१४ असोज,काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चनाखो भई कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको...
गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्छु: प्रधानमन्त्री
१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता...


















