सङ्खुवासभा (किमाथाङ्का) । यहाँको सिलिचोङ गाउँपालिका-१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ ।