back
CTIZAN AD

उत्तरी चीनमा कोइला खानी विस्फोट नौको मृत्यु

वि.सं.२०७३ असोज १२ बुधवार

2K 

shares

koilakhani१२ असोज, बेइजिङ (चीन) । उत्तरपश्चिमी चीनको सिजुइसान सहर नजिकै मङ्गलबार भएको विस्फोटमा परी नौ जना मजदुरको मृत्यु भएको चीनको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

खानीमा भएको विस्फोटपछि खानीमा आवतजावत गर्ने बाटो बन्द भएपछि ११ जना कामदार खानीभित्र थुनिएका छन् ।

चिनियाँ अधिकारीले थुनिएका कामदारलाई उद्धार गर्नका लागि प्रयास जारी राखिएको बताएका छन् ।

विस्फोटको कारण अझै खुल्न नसकेपछि यसबारे छानबिन सुरु गरिएको छ ।

सिजुइसान सहरको प्रशासनले खानीमा ग्यास विस्फोट भएको पुष्टि गरेको भए पनि यसबारे विस्तृत थाहा नभइसकेको बताएको छ । एपी

वि.सं.२०७३ असोज १२ बुधवार ०३:४८ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...