back
CTIZAN AD

 इजरायलमा नेपाली चेलीको निधन

वि.सं.२०७५ जेठ १ मंगलवार

789 

shares

shrestha

१ जेठ, काठमाडौं । इजरायलमा कार्यरत नेपाली चेलीको निधन भएको छ ।
केयरगिभरको रुपमा कार्यरत काठमाडौं ठमेलकी निरु श्रेष्ठको उपचारका क्रममा मई ११ ( बैशाख २८) का दिन मृत्यु भएको हो ।
क्यान्सर रोगबाट पीडित उनको पेताक्तिक्बा इजरायलस्थित बेलिन्सन अस्पतालमा मृत्यु भएको नेपाल मगर संघ इजरायलकी अध्यक्ष विष्णु पुन मगरले जनाएकी छन् ।
मगरले श्रेष्ठको मृत्युले इजरायलमा कार्यरत नेपालीहरु शोकमा परेको बताउँदै हार्दिक श्रदान्जली व्यक्त गरेकी छन् ।

वि.सं.२०७५ जेठ १ मंगलवार १७:२६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...