back
CTIZAN AD

तीन मुक्तक

वि.सं.२०७५ जेठ १७ बिहीवार

2.7K 

shares

मुक्तक १

किन रुन्छ आकाश जूनलाई थाहा होला
उडिजाने बतास उनलाई थाहा होला
आकाश रुदा आँसु धर्तीमाथि छ कि छैन
समय र प्रकृतिकोछ गुनलाई थाह होला ।

मुक्तक २

आँसु पुच्छनु भन्दा पनि बगाउन आयौ
एकछिन् सङ्गै बस्दा सघाउन आयौ
उपचार हुँदै थियो मलमपट्टि हुँदै थियो
फेरि घाउमा नुन चुक लगाउन आयौ ।

मुक्तक ३

म त एक्लो सधैं, साथी खोज्छौ तिमी
मानु भएँ अरे, पाथी खोज्छौ तिमी
यो धर्तीमा यौटा, झुपडी छ मेरो
महल ताकि जुनमाथि खोज्छौ तिमी ।

इति

वि.सं.२०७५ जेठ १७ बिहीवार ११:३६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...