back
CTIZAN AD

पोर्चुगलका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

१६ असोज,बेइजिङ। पोर्चुगलका प्रधानमन्त्री एन्टोनिओ कोस्टाले चीनको भ्रमण गर्न लाग्नुभएको छ ।

आगामी अगस्ट ८ देखि १२ तारिखसम्म कोस्टाले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता आइतबार सो घोषणा गर्नुभएको छ ।

कोस्टा उहाँका चिनियाँ समकक्षी लि केकिआङ्गको निमन्त्रणामा चीन भ्रमणमा आउन लाग्नुभएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ्ग सुआङ्गले जानकारी दिनुभएको छ ।

भ्रमणका क्रममा उहाँले चीन र पोर्चुगलवीचको आर्थिक तथा व्यापारिक सहकार्यका लागि बनाइएको मञ्चको पाँचौ सम्मेलनमा सहभागीता जनाउनु हुने बताइएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज १६ आइतवार ११:३२ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...