back

सस्तो व्यापार मेला सुरु

वि.सं.२०७३ असोज १८ मंगलवार

699 

shares
IME Limited
NTC AD

 १८ असोज,पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आजदेखि सस्तो व्यापार मेला सुरु भएको छ ।

दसैँका अवसरमा सो व्यापार मेला आयोजना गरिएको कम्प्लेक्सका सञ्चालक माधव बास्तोलाले जानकारी दिनुभयो । मेला यही असोज २२ गतेसम्म चल्ने छ ।

गुणस्तरीय सामान सस्तोमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताइएको छ । एकै ठाउँबाट उपभोक्तालाई नुनदेखि सुनसम्मका उपभोग्य वस्तु उपलब्ध गराउने सञ्चालक वास्तोला बताउनुहुन्छ ।

मेला अवधिभर दैनिक रु ५० लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । उपभोक्तालाई मनोरञ्जन दिन विविध सांस्कृतिक कार्यक्रम गरिने बताइएको छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार १०:५२ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...