back
CTIZAN AD

बंगलादेशमा पहिलो पटक भव्य सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०७३ असोज २८ शुक्रवार

1.8K 

shares

wonso-bangladesh-programme

विश्वव्यापी नेपाली विद्यार्थी संस्था (वोन्सो)बंगलादेशको आयोजनामा बंगलादेशमा पहिलो पटक भव्य सास्कृतिक कार्यक्रमको आयोजना हुँदै छ । चर्चित गायक सुगम पोखरेल र कमलकुमार क्षेत्रीको सहभागितामाअक्टाबेर २० तारिखका दिन  हुने उक्त कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहने वोन्सो बंगलादेशका अध्यक्ष डा राकेश साहले जानकारी दिए । कार्यक्रममा सहभागी हुन ५ सय टाका लाग्ने जानकारी दिँदै डा साहले उक्त कार्यक्रममा सहभागी हुनका लागि बंगलादेशमा रहेका सबै नेपाली समुदायलाई अनुरोध गरेका छन् ।
सो कार्यक्रमको प्रायोजना बंगला एयरलायन्सले गर्नेछ भने सहप्रायोजकका रुपमा नेपाल स्कलरशिप फाउण्डेसन म्याण्डी डेन्टल कलेज एण्ड हस्पिटलले गर्नेछ ।

वि.सं.२०७३ असोज २८ शुक्रवार ०३:५१ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...