back

युगान्डामा पनि मनाइयो दशै

वि.सं.२०७३ असोज २९ शनिवार

681 

shares
IME Limited
NTC AD

uganda-dashain

कम्पाला , युगान्डा । गैरआबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीले अफ्रिकाको युगान्डामा भब्य रुपमा दशै मनाएको छ ।
संघका आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा टिका ग्रहणका साथै शुभकामना आदान प्रदान तथा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा इश्वरी बस्याल , तुलसी रेग्मी , राजमणी भण्डारी ,मन्जुल पाठक, अर्जुन न्यौपाने लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो भने पवन भण्डारी , प्रबिण पुडासैनिले नृत्य र गीत प्रस्तुत गरेका थिए ।

uganda-dashain2

वि.सं.२०७३ असोज २९ शनिवार ०४:१० मा प्रकाशित

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर

बेल्जियम । मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित...