back

अमेरिकी भिषा नीति परिवर्तन

वि.सं.२०७३ कात्तिक २ मंगलवार

291 

shares
RBB AD
NTC AD

 

२ कार्तिक, काठमाडौँ। अमेरिकाले आगामी कात्तिक १६ गतेदेखि लागु हुने गरी भिषा र पासपोर्ट फोटोमा चस्मा लगाउन नपाइने व्यवस्था गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्ने नयाँ नियम लगाइएको जनाएको छ ।

फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउने पनि विज्ञप्तीमा जनाइएको छ । तर स्वास्थ्यका कारण चश्मा लगाउनै पर्ने आवेदकहरूले आफ्नो आवेदनका साथ शल्य
चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेश गर्नु पर्नेछ ।

आवेदनको कामकारवाहीमा ढिलासुस्ती नहोस् भन्नका लागि अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा आवेदकहरूले चश्मा फुकाल्न जरुरी रहेको पनि जारी विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

आयोगप्रतिको जनविश्वासलाई कायम राख्न जरुरी छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वर्तमान परिवेशले सिर्जित समस्या...

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

सूचना प्रविधि विकास गर्न बजेटमार्फत सरकारले महत्वाकाङ्क्षी योजना अघि सारेको छ : अर्थमन्त्री पुन

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका...

असार ३ गते सोमबार सार्वजनिक विदा

असार ३ गते सोमबार सार्वजनिक विदा

काठमाडौं । सरकारले असार ३ गते सार्वजनिक विदा दिने निर्णय...

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

काठमाडौँ । मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची...

सांसदहरुद्वारा विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सरकारको ध्यानाकर्षण

सांसदहरुद्वारा विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक...