back

अमेरिकी भिषा नीति परिवर्तन

वि.सं.२०७३ कात्तिक २ मंगलवार

588 

shares
GLOBAL IME AD
NTC AD

 

२ कार्तिक, काठमाडौँ। अमेरिकाले आगामी कात्तिक १६ गतेदेखि लागु हुने गरी भिषा र पासपोर्ट फोटोमा चस्मा लगाउन नपाइने व्यवस्था गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ती जारी गर्दै अमेरिकी राहदानी र भिसाका लागि आवेदन दिने आवेदकहरूले अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा चश्मा फुकाल्नु पर्ने नयाँ नियम लगाइएको जनाएको छ ।

फोटो खिचाउँदा हालै शल्यक्रिया गरी आँखाको सुरक्षाको लागि चश्मा लगाउनै पर्ने जस्ता विशेष स्वास्थ्य अवस्थामा मात्रै अमेरिकी राहदानी तथा भिसाका आवेदकहरूले चश्मा लगाउन पाउने पनि विज्ञप्तीमा जनाइएको छ । तर स्वास्थ्यका कारण चश्मा लगाउनै पर्ने आवेदकहरूले आफ्नो आवेदनका साथ शल्य
चिकित्सक वा आँखा रोग विशेषज्ञको हस्ताक्षर भएको पत्र पेश गर्नु पर्नेछ ।

आवेदनको कामकारवाहीमा ढिलासुस्ती नहोस् भन्नका लागि अमेरिकी राहदानी तथा भिसाका लागि फोटो खिचाउँदा आवेदकहरूले चश्मा फुकाल्न जरुरी रहेको पनि जारी विज्ञप्तीमा जनाइएको छ ।

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०४:१२ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...