back

छ सय थान मुद्दाको फैसला

वि.सं.२०७३ कात्तिक २ मंगलवार

543 

shares
IME Limited
NTC AD

२ कात्तिक,पोखरा। स्याङ्जामा आव २०७२÷७३ मा ६२५ थान मुद्दाको फैसला भएको छ ।

मुद्दाको फैसलालक्ष्यको ७७.३५ प्रतिशत हो । जिल्लामा आठ सय आठ थान मुद्दा दर्ता भएकामा बाँकी एक सय ८३ थान मुद्दा चालु आवका लागि जिम्मेवारीमा सरेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार मोहनबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश चन्द्रबहादुर सारुले ३६१, शिव रानाभाटले २६४, सूर्यनाथ अधिकारीले ६५ र डिल्लीरमण तिवारीले पाँच थान मुद्दाको फैसला गर्नुभएको थियो । सो अवधिमा अदालतले ३७ थान मुद्दा मेलमिलापबाट मिलापत्र गराएको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०६:०५ मा प्रकाशित

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल फेला

काठमाडौँ । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्क बिहिन भएका डाक्टर सकुशल...

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

कालिगण्डकी करिडोरमा पहिलो जाँदापूर्ण रुपमा अवरुद्ध

गुल्मी । पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको...

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

राप्रपाद्वारा आज पनि संसद बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) पनि...

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची । पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री...

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

भ्रष्टहरुले दुख दिएपछि डा.श्रेष्ठले फेसबुकमा लेखे सुसाइड नोट

काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट डा. केशव...

धवलशमशेर राणा अदालतमा उपस्थित भए

धवलशमशेर राणा अदालतमा उपस्थित भए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा...