back
CTIZAN AD

सांसद धम्क्याउनेलाई ५ वर्ष जेल !

वि.सं.२०७५ असोज ३ बुधवार

684 

shares

३ असोज, काठमाडौं । गणडकी प्रदेश सभा कांग्रेसका सांसद विन्दुकुमार थापालाई धम्क्याएर पैसा मागेको आरोपमा पक्राउ परेका ४ जनालाई कास्की अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । अदालतले मुख्य योजनाकार नल बहादुर गुरुङ र अमृत खड्कालाई ५÷५ वर्ष र शिव कार्की र रामु सुवेदीलाई ४÷४ वर्ष जेल सजाय सुनाएको हो । उनीहरु सबैलाई कैद र ५०÷५० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले गरेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

न्यायाधिश काजी बहादुर राईको इजलासले मंगलबार उनीहरुलाई कैद र जरिवानाको फैसला रगेको हो । यी ४ जनाले बुटवलमा कम्युनिष्ट नेताहरुलाई मारेर कुख्याती कमाएका मनोज पुनको नाम लिएर सांसदलाई धम्क्याउँदै आएका थिए ।

वि.सं.२०७५ असोज ३ बुधवार ०८:४५ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...