back
CTIZAN AD

च्यारिटी शोको भब्य तयारी गर्दै पर्वत समाज बेल्जियम

वि.सं.२०७५ असोज ३ बुधवार

699 

shares

पर्वत समाज बेल्जियमले यहि सेप्टेम्बर २२ का दिन आयोजना गर्न लागेको च्यारिटी कार्यक्रमको भव्य तयारी गरिरहेको छ ।

नेपालका ख्याती प्राप्त कलाकारहरुको उपस्थितिमा सेप्टेम्बर २२ तारिक शनिवारका दिन समय १५ ,०० बजे बाट हुनगइरहेको उक्त च्यारिटी कार्यक्रममा समाजले सबैलाई उपस्थित भइदिन अनुरोध गरेको छ ।

समाजले भनेको छ, ‘बेल्जियममा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरु, बेल्जियम स्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष ज्युहरू लगायत सबैमा कार्यक्रममा उपस्थित भै सहयोग गरिदिनुु हुन् निमन्त्रणाका साथ हार्दिक अनुरोध गर्दछौं ।’

वि.सं.२०७५ असोज ३ बुधवार १३:४६ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...