back
CTIZAN AD

आफ्नै पार्टी नेतृत्व सरकारविरुद्ध किन खनिए वरिष्ठ नेता नेपाल ?

वि.सं.२०७५ असोज १२ शुक्रवार

636 

shares

१२ असोज, काठमाडौं । नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नै पार्टी नेतृत्वको इतिहासकै बलियो सरकारविरुद्ध जताततै असन्तोष, आक्रोश र खिसीट्युरी भइरहेको भन्दै तीब्र आलोचना गरेका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा नेता नेपालले मन्त्रीहरुको कार्यशैली, सरकारका विवास्पाद निर्णय र नियुक्तिका सम्बन्धमा असन्तुष्टि जनाएको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

‘छलफल गर्ने र अरुका कुरा सुन्ने बानी बसाल्नु पर्यो,’ प्रतिपक्षी शैलीमा सरकारविरुद्ध आक्रोस व्यक्त गर्दै नेता नेपालले भने, ‘जता गयो सरकारविरुद्ध असन्तुष्टि छ, आक्रोस बढेको छ । र खिसीट्युरी छ । यो स्थितिले सरकारलाई पोल्नु पर्ने हो नि ।’ सरकारले जनताको आवाजको उपेक्षा गरेकोमा नेता नेपालले भने, ‘यो सरकार अगाडि बढोस् हाम्रो समर्थन रहन्छ । तर, नराम्रो गरे हाम्रो साथ रहदैन् ।’

वि.सं.२०७५ असोज १२ शुक्रवार ०७:१४ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...