back
CTIZAN AD

माया सिकाउँदै अन्जु पन्त र बिन्ती कुमार गुरुड (भिडियो सहित)

वि.सं.२०७५ असोज १८ बिहीवार

834 

shares

गायिका अञ्जु पन्त र अमेरिकामा बसोबास गरिरहेका गायक बिन्तीकुमार गुरुङको स्वरमा रहेको ‘माया त यस्तो’ गीतको भिडियो सार्वजनिक भएको छ । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतमा एमडि फिरकको शब्द छ । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत गीति एल्बम ‘बिन्ति’ मा समावेश छ ।

सान थापाद्वारा निर्देशित भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्राफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् ।

भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरू कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०९:३८ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...