back
CTIZAN AD

चीनमा प्राकृतिक प्रकोपका कारण एक हजार तीन सयको मृत्यु

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

882 

shares

china-flag५ कात्तिक, बेइजिङ (चीन) । चीनमा सन् २०१६ मा जनवरीदेखि सेप्टेम्बरसम्मको नौ महिनाको अवधिमा प्राकृतिक प्रकोपका कारण एक हजार ३१७ जनाको मृत्यु भएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।

चीनले बाढी, पहिरो, असिना, आँधीलगायतका भौगोलिक दुर्घटनाका कारण सन् २०१६ को सोही अवधिमा ६९ अर्ब ६२ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोरेको चीनको नागरिक मामिलासम्बन्धी मन्त्रालय र राष्ट्रिय प्रकोप न्यूनीकरण आयोगले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बाढीपहिरोका कारण चार लाख ९० हजार घरमा क्षति पुगेका कारण तीस लाख १९ हजार अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको बताइएको छ ।

चीनमा जुन र जुलाई महिनामा वर्षाका कारण अत्यधि प्राकृतिक दुर्घटना हुने गर्छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:५२ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...