back
CTIZAN AD

बेलायत ‘हार्ड ब्रेक्जिट’ को पक्षमा भए ईयू सोहीअनुरूप अघि बढ्ने : अलान्द

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

987 

shares

५ कात्तिक, ब्रसेल्स (बेल्जियम) । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले बेलायती प्रधानमन्त्री टेरेसा मे ‘हार्ड ब्रेक्जिट’ को पक्षमा देखिएको बताउनुभएको छ ।

बिहीबार युरोपियन युनियन (ईयू) नेताहरूको सम्मेलनका लागि बेल्जियम पुग्नुभएका राष्ट्रपति अलान्दले ईयू बेलायतलाई ईयूबाट बाहिरिने प्रक्रियामा बेलायतको इच्छाबमोजिम हार्ड ब्रेक्जिटका लागि पनि छलफल गर्न तयार रहेको बताउनुभएको हो ।

“म यो कुरा प्रष्ट गर्न चाहन्छु कि बेलायती प्रधानमन्त्री मे हार्ड ब्रेक्जिटको पक्षमा हुनुहुन्छ भने ईयूले पनि सोहीअनुसार छलफल अगाडि बढाउने छ” अलान्दले भन्नुभयो । एएफपी

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:५० मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...