back
CTIZAN AD

दक्षिण अफ्रिकाद्वारा करिब तेइस हजार हतियार नष्ट

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार

1.3K 

shares

५ कात्तिक, जोहानेसबर्ग (दक्षिण अफ्रिका) । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरूप प्रहरीले २३ हजार ९९९ हतियार नियन्त्रणमा लिई नष्ट गरेको छ । प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार दुरूपयोग नहोउन् भन्ने उद्देश्यका साथ हतियारलाई आगोमा गलाएर नष्ट गरेको यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीले देशमा विभिन्न भागबाट बन्दुक, पेस्तोल र राइफललाई जम्मा गरी जलाएको जनाएको थियो । यसैक्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गर्दे आएका तर साह्रै पुराना तथा काम नलाग्ने करिब तीन हजार १०० हतियारलाई पनि सो क्रममा नष्ट गरिएको थियो ।

दक्षिण अफ्रिकामा नागरिकलाई बन्दुक मुक्त बनाउने अभियानस्वरूप चालिएको अभियानमा नागरिकस्तरबाट पनि व्यापक सहयोग भएको प्रहरीले जनाएको छ । सिन्ह्वा

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ०३:४९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...