back
CTIZAN AD

दसैं मनाउन फर्किन थाले मुग्लानी

वि.सं.२०७५ असोज २२ सोमवार

711 

shares

२२ असोज, भैरहवा । रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ। भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से कृष्णबहादुर पाण्डे बेलहिया बसपार्कमा भेटिए। उनले भने, ‘परिवारसँग दसैं मनाउन नपाएको २ वर्ष भइसकेको थियो, यसपालि त जसरी नि परिवारसँगै मनाउँछु भनेर आएँ ।’

दसैं जति नजिकिँदै छ त्यति नै सिमानाको भारतीय बजार सुनौलीमा नेपालीको घुइँचो बढेको छ। दाल, चिनी, चामल, कपडा, साबुनलगायत सामग्री किन्न दैनिक नेपालीको सुनौली बजारमा ताँती लागेको छ। भारतमा सस्तोमा दैनिक उपभोगका सामग्री पाइने मनोविज्ञानका कारण चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासीलगायत जिल्लाबाट नेपालीहरू सुनौली आउने गरेका छन् । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ असोज २२ सोमवार ०८:१३ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...