back
CTIZAN AD

दसैं मनाउन साढे २१ लाख यात्रु बाहिरीए

वि.सं.२०७५ असोज ३० मंगलवार

654 

shares

३० असोज, काठमाडौ । दसैं मनाउनका लागि  २१  लाख हजार ५४  हजार २५  यात्रु काठमाडौं उपत्यकाबाट बाहिरीएका छन् ।  ट्राफिक प्रहरी महासाखाका अनुसार  सोमबार बेलुकासम्म  २१ लाख ५४ हजार  २६ जना  यात्रु दसैं मनाउन  बाहिरीएको  आजको राजधानी दैनिकमा समाचार छ ।

महाशाखा प्रमुख बसन्त  पन्तका अनुसार  २ लाख  ४५ हजार  ४६ वटा  सवारीमार्फ ती यात्रु दसैंका लागि  बाहिरीएका हुन् ।  यो तथ्यांक  २५ असोजदेखि  आइतबार (हिजो)  सम्मको हो । सोहि दिन सरकारले दसैंका लागि टिकटको अग्रिम बुकिङ खोलेको थियो ।

पन्तले नेपालका विभिन्न क्षेत्रमा दसैं, तिहार, छठ मनाउन  ठूलो संख्यामा बाहिरीने  गरेको बताए  ।

वि.सं.२०७५ असोज ३० मंगलवार ०७:५० मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...