back
CTIZAN AD

गजल ९४

वि.सं.२०७५ कात्तिक ७ बुधवार

762 

shares

 

दशैंमा आएन भनी,आँशु नझार्नु बाबा आमा
सगुन दिउँला भनी, फुल नटार्नु बाबा आमा ।

नमरी बाँचेमा, अर्को साल आउँला घर,
दुःखी भई आँशु गहभरि नपार्नु बाबा आमा ।

पसिना बगाई एक दिन तिरौंला ऋण नि,
मरेको छैन यो छोरी हिम्मत नहार्नु बाबा आमा ।

सम्हाल्नु त्यो मन,रातो टीका जमरा संगै,
छोरीको यादमा,आँशु तल नसार्नु बाबा आमा ।

बिदेश छोरी,अर्को साल अवश्य आउँला,
म नफर्के सम्म,सुख–दुःख बढार्नु बाबा आमा ।

 

वि.सं.२०७५ कात्तिक ७ बुधवार १०:५६ मा प्रकाशित

गजल

गजल

सुधिर थापा, कुपण्डोल, ललितपुर खुसी बन्दै झुम्याै कस्तो तिमी मेरै...

गजल

गजल

बीके मुखिया,वाङदे, दार्जिलिङ,भारत प्यारमा वाचा गऱ्यौ सब बहानाझैँ भयो प्रेम...

गजल

गजल

धनसिंह गिरि,दाङ जुन मनुज छन् काव्य रच्ने कल्पनामा छन् खुसी...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...