back
CTIZAN AD

रियादस्थित अस्पतालमा गाबोनका राष्ट्रपति भर्ना

वि.सं.२०७५ कात्तिक १० शनिवार

657 

shares

१० कात्तिक, रियाद । एएफपी गाबोनका राष्ट्रपति अलि बोङगो साउदी अरबको रियादस्थित अस्पतालमा भर्ना भएका छन् ।

साउदीको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमहरूले उनी अस्पताल भर्ना भएको जनाएपछि विस्तृत विवरण भने दिएका छैनन ।

साउदीका युवराज मोहम्मद विन सल्मानले अस्पताल पुगेर बोङगोलाई भेटेका छन् । युवराज सल्मानले उहाँको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएका छन् ।

राष्ट्रपति बोङ्गोलाई रियादको किङ्ग फैसल हस्पिटलमा भर्ना गरिएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

रियादमा भएको ‘फर्दर इन्भेस्टमेन्ट इनिसियटिभ फोरम’मा मुख्य वक्ताका रूपमा सहभागी हुने तालिका भएपनि ५९ बर्षिय बोङगो अस्पताल भर्ना भएका छन् ।

गत सन् २०१२ मा अलि बोङगो राष्ट्रपतिमा पुनर्निर्वाचित भएका थिए । उनलाई निर्वाचित गराएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै विवादित बनेको थियो ।

वि.सं.२०७५ कात्तिक १० शनिवार १२:१४ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...