back
CTIZAN AD

रविन्द्र मिश्रको काललाई चुनौती

वि.सं.२०७५ कात्तिक ११ आइतवार

684 

shares

११ कात्तिक, काठमाडौँ । विवेकशील साझा पार्टीका संंयोजक रविन्द्र मिश्रले मूलुक समृद्ध नभएसम्म आफलाई कालले लैजान नसक्ने बताएका छन् । विवेकशलि साझा पार्टीको पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले भने, ‘मलाई देश नबनाई त कालले पनि लान सक्दैन ।’

संयोजक मिश्रले पहिल्यैदेखि कांग्रेसमा लागेको वा कम्युनिस्टमा लागेको भन्दा पनि समयानुकुल रुपमा मतदाताले आफूलाई परिवर्तन गर्नुपर्ने बताए । विदेशी संस्थाको एक पैसा पनि आफ्नो पार्टीले सहयोग नलिएको बताउदै संयोजक मिश्रले त्यस्तो फेला परे पार्टी नै भंग गर्ने पनि बताए ।

विवेकशील साझा पार्टीले गण्डकी प्रदेश संयोजक महेश भण्डारीलाई चयन गरेको छ । पार्टीको केन्द्रीय समितिद्वारा चुनिएका उनलाई शनिबार पोखरामा आयोजित कार्यक्रममा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापाले माटोको टीका लगाई संयोजक घोषणा गरेका हुन् ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०९:१७ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...