back
CTIZAN AD

 निकुञ्ज छलेर रेलमार्ग निर्माणका लागि आशयपत्र माग

वि.सं.२०७५ कात्तिक १२ सोमवार

684 

shares
फाइल फोटो

१२ कात्तिक, काठमाडौ । रेल विभागले पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्र्तगत निजगढ–हेटौडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आशयपत्रको माग गरेको छ । १३६ किलोमिटर खण्डको डीपीआर ६ महिनाभित्र बनाइसक्ने योजना रहेको विभागले जनाएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
पूर्वमा झापाको बाहुनडागीबाट सुरुहुने रेलमार्ग कञ्चापुरको गड्डाचौकीसम्म जोडिनेछ, जुन ९४६ किमि लामो हुनेछ । विभागले पूर्व–पशिचम लोकमार्गको समानान्तर रुपमा रेलमार्ग बनाउने भएको हो । आशयपपत्रमा चितवन राष्ट्रिय निकुञ्ज भन्दा उत्तरबाट रेलमार्ग बनाउने प्रश्ताव छ । त्यसै अनुसार डीपीआर तयार पारिने विभागले जनाएको छ ।
निकुञ्जभित्र लैजादा जैविक एवं पर्यावरणीय नोक्सानी हुने र ठूलो मात्रामा रुख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउन लागिएको हो ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०७:५९ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...