back
CTIZAN AD

मुसलमान समुदाय काङ्ग्रेसको मेरुदण्ड–कार्की

वि.सं.२०७५ कात्तिक १४ बुधवार

693 

shares

१४ कात्तिक, इनरुवा (रासस) । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदाय नेपाली काङ्ग्रेसको मेरुदण्डका रुपमा रहेको बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा आज नेपाल मुस्लिम सङ्घको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कार्कीले विभिन्न आन्दोलनमा मुस्लिम समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको धारणा व्यक्त गरे । कार्यक्रममा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले मुसलमानको अधिकारका सवालमा प्रदेश सरकारमा आवाज उठाउने प्रतिबद्धता जनाए । सो आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई काङ्ग्रेस नेता मीन विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

वि.सं.२०७५ कात्तिक १४ बुधवार २०:०८ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...