back
CTIZAN AD

गाउँमा बसाइँ आए ३० हजार

वि.सं.२०७५ मंसिर ५ बुधवार

618 

shares

५ मंसिर नवलपरासी । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाले जुक्ति निकाल्यो अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा बस्न चाहनेलाई २५ हजार रुपैयाँ र पातलो बस्तीमा बस्न चाहनेलाई३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकाली पुर्वी नवलपरासीका आठमध्य सबैभन्दा कम जनसंख्या भएको गाउँपालिका हो ।

गाउँपालिका अध्यक्ष दर्गाबहादुर राना मगरले भने,‘जग्गाधनी पुर्जाभएकाहरु समेत खेतबारी बाँझै राखेर बसाइँ गएपछि जनघनत्व घट्यो बस्ती रित्तिदैँ गयो । सबै वडाध्यक्षको सल्लाहमा गाउँसभाबाट भएको निर्णय सुनाउदै उनले भने,नयाँ आउनेहलाई स्वागत गर्न यो उपाय उपयुक्त ठान्यौँ । गाउँपालिकाको आम्दानी बढ्दै गए भत्ता पनि बढाउँदै लैजाने योजना उनले बताए । पढ्ने राम्रो विद्यालय छैन , उपचार गर्ने अस्पताल छैन । गाउँमा बस्न कोही मान्दैमान्दैन,उनले भने । आजको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ मंसिर ५ बुधवार ०९:१२ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...