back
CTIZAN AD

 एप्सबाटै गाई गोरुको जन्म दर्ता सुरु गर्यो नगरपालिकाले

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

657 

shares
७ मंसीर, बुटवल । गाई गोरु पाल्नुहुन्छ भने अब दर्ता गर्नुपर्छ । उनीहरुको जन्म–मृत्युसहित जस्वनको घटना नगरपालिकामा टिपाउनु पर्नेछ । किनबेच गरेको समेत जानकारी दिनुपर्ने आजको कान्तिपुर दैनिकमा समाचार छ । 

तिनको घटना दर्ताका लागि तिलोत्तमा नगरपालिका ‘एप्स’ डिजाइन गर्दैछ । त्यसमा किसानको नाम र पालेको गाईको विवरण लेखिनेछ । गाई ब्यायो, किनबेच गर्नुपर्यो या मर्यो भने वडा कार्यालयमा सूचना दिने व्यवस्था हुनेछ । दर्ता गरेकै दिन प्रोत्साहन रकम पनि मिल्नेछ ।
साताभित्र घटना दर्ता गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहनस्वरु प्रतिपशु ३ सय रुपैयाँ दिने भएको छ ।
समयमा दर्ता नगर्नेलाई जरिवाना लाग्छ । ‘त्यो जरिवाना नभई सुविधा खोस्ने हो,’ मेयर वासुदेव घिमीरेले भने, ‘गाईको जन्मदर्ता, बसाई सराई र मृत्यु दर्ता नगर्ने किसानको बिमा घाँस, उपचारलगायत सुविधा काटिनेछन् ।’

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०७:५७ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...