back
CTIZAN AD

नेपालबाट फेसबुकले मात्र लान्छ वर्षमा १३ अर्ब

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

747 

shares

७ मंसीर, काठमाडौं । फेसबुक,युट्युव,गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट बार्षिक अर्बौ रकम आम्दानी गर्दै आएका छन् । विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिणाममा नाफा कमाईरहेपनि नियमन नहुँदा राज्यले करोडौं रुपैयाँ आम्दानी गुमाइरहेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्सजरबाट सन् २०१७ मा एसिया प्यासेफिक क्षेत्रबाट प्रयोगकर्ता ८ दशमलब ९२ डलर आम्दानी गरेको थियो । यसवर्ष ९ दशमलब ९१ डलर आम्दानी गरेको अनुमान छ । एसिया प्रशान्त क्षेत्रको औसत मान्दा एक करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस अर्ब १२ अर्ब ७५ करोड रुपैयाँ लग्नेछ ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:१० मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...