back
CTIZAN AD

बडीबिल्डर महर्जनले दिलाए नेपाललाई गोल्ड मेडल

वि.सं.२०७५ पुस २ सोमवार

702 

shares

२ पुष । विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालका महेश्वर महर्जनले गोल्ड मेडल जितेका छन् । थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै गोल्ड मेडल जितेका हुन् ।

७५ केजी तौल समूहका १२ राष्ट्रका बडीबिल्डरबाट टप ५ मा पुगेका उनले फाइनल राउण्डमा भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डरलाई उछिन्दै स्वर्णपदक हात पार्न सफल भएका हुन् ।

प्रतियोगितामा भारतका जयप्रकाश दोस्रो, सिंगापुरका बडीबिल्डर तेस्रो, थाइल्यान्डका चौँथो र उज्बेकिस्तानका बडीबिल्डरले पाचौँ स्थान प्राप्त गरेका थिए । नेपालका महेश्वरले यसअघि भुटानमा एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए ।

वि.सं.२०७५ पुस २ सोमवार ११:४६ मा प्रकाशित

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...