back
CTIZAN AD

मिलनकान्छाको “एक थोपा आकाश” बजारमा आउँदै

वि.सं.२०७५ पुस २२ आइतवार

741 

shares

साहित्यकार मिलनकान्छा किरातीको कविता सङ्ग्रह “एक थोपा आकाश” पाठकसामु बजारमा आउने भएको छ ।
एकसय अठ्ठाईस पृष्ठको उक्त सङ्ग्रह पाँचपोखरी प्रकाशन गृह न्युरोड, काठमाडौँले प्रकाशन र वितरण गर्न लागेको हो । पुस्तक प्रकाशनको कार्य अन्तिम चरणमा रहेको र प्रकाशनपछि पूर्वको मेचीदेखि पश्चिमका अधिकाङ्श पुस्तक पसलहरुमा पाइने प्रकाशकले बताएका छन् ।

खोटाङको हलेसी डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेर साहित्यमा लामो समयदेखि साधनारत किरातीले कवितामा नयाँ रङ ल्याउन खोजेको बत्ताएका छन् । किरातीका यसअघि कविता सङ्ग्रह शान्तिको खोजी २०६१, आँसुको बर्षा (वाम्बुले राई मातृभाषामा) कथा सङ्ग्रह २०६६ र संयुक्त कविता सङ्ग्रह २०६७ प्रकाशित छन् ।

वाल साहित्यमासमेत कलम चलाईसकेका किरातीले राष्टिय छापा र डिजिटल पत्रिकाहरुमा राजनितिक, समसामयिक र साहित्य विधामा निरन्तर कलम चलाउँदै आइरहेका छन् ।

वि.सं.२०७५ पुस २२ आइतवार १२:३० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...