back
CTIZAN AD

प्रदेश प्रमुख कालोसुचीमा

वि.सं.२०७५ माघ १ मंगलवार

648 

shares

१ माघ काठमाडौ । सुदुरपश्चिमका प्रदेश प्रमुख गभर्नर मोहनराज मल्ल २८ वर्षदेखि कालोसुचीमा ऋणि भएको खुल्न आएको छ । मल्लले तीनदशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखी कालोसुचीमा राखिएको नेपाल बैंकले जनाएको छ ।
मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समुहले २०४१÷०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समुहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसुचीमा राखिएको हो ।
यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरुले प्रतिक्रया दिए । तर उनी एक वर्ष देखि प्रदेश प्रमुखका रुपमा कार्यरत छन् ।संविधानको धारा १६४ मा प्रदेश प्रमुखको योग्यता स्पष्ट रुपमा उल्लेख भएको र सो व्यवस्थाअनुसार कालोसुचीमा रहेको व्यक्ति प्रदेश प्रमुख बन्न नपाउने संविधानविद् भीमार्जुन आचार्यले बताए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०७:५४ मा प्रकाशित

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

मधेशलाई अशान्त हुन नदिन रास्वपा सांसद अमरेशकुमार सिंहको अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संघीय...

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

डाक्टर काममा फर्किए लगत्तै नर्सको आन्दोलन सुरु

काठमाडौं । चिकित्सकहरूको आन्दोलन अन्त्य भएलगतै देशभरका अस्पतालमा स्वास्थ्य सेवा...

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...