back
CTIZAN AD

विदेश जानेलाई बिर्साउने लर्को

वि.सं.२०७५ माघ १ मंगलवार

813 

shares

१ माघ काठमाडौ । सधै वैदेशिक रोजगारमा जान लर्को लाग्ने नेपाली युवा स्वदेशमै व्यवसाय गर्न पनि लर्को लागेका छन् । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कर्जा लिनका लागि वैदेशिक रोजगारबाट फर्केका युवाको लर्को लागेको हो ।

वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै व्यवासाय गर्न चाहाने युवाको लागि सोमबारसम्म १८ हजारभन्दा बढीले आवेदन दिएका छन् । विदेशबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सरकारले प्रतिव्यक्ति १० लाख रुपियाँसम्मको सहुलियतपुर्ण कर्जा दिने भएको हो । आजको गोरखापत्र दैनिक समाचारमा छ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०८:५४ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...