back
CTIZAN AD

गण्डकी प्रदेशका सभामुखद्धारा दुःख व्यक्त

वि.सं.२०७५ माघ ४ शुक्रवार

819 

shares

४ माघ काठमाडौ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कुस्माको मालढुंगामा भएको सवारी दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
सभामुख अधिकारीले विहिबार विहान पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं १ मालढुंगा बेनीबाट नारायनगढका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र अन्य यात्रुहरु गम्भिर घाइते भएको खबरले आफुहरु अत्यन्त मर्माहत र दु:खी भएको एक विज्ञप्ती मार्फत बताएका छन् ।

सभामुख अधिकारीले शुक्रबार  जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘दुर्घटनामा मृत्यु हुने सबै यात्रुहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै यस दु:खद घडिमा शोकाकुल परिवारजन तथा इस्टमित्रहरु प्रति गहिरो समवेदना व्यक्त गर्दै धर्यधारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्दछु ’ ।
सभामुख अधिकारीले घाइते यात्रुहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार एवम उपचार कार्यमा संलग्न सबैमा हार्दिक आभार समेत व्यक्त गरेका छन् ।

वि.सं.२०७५ माघ ४ शुक्रवार १५:५३ मा प्रकाशित

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...