back
CTIZAN AD

समाजसेवी हेम थापाद्धारा अस्पताल बनाउन २ लाख सहयोग

वि.सं.२०७५ माघ ४ शुक्रवार

711 

shares

४ माघ, काठमाडौं । अमेरिकामा रहेका समाजसेवी हेम थापाले अस्पताल बनाउनका लागि २ लाख सहयोग गर्ने बताएका छन् ।
थापाले संचारकर्मी रवि लामिछानेको नेतृत्वमा कालिकोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताल निर्माणका लागि रु २ लाख सहयोग गर्ने प्रतिबद्धता व्यत्त mगरेका छन् ।
उनले सामाजिक संजालमा भनेका छन्, रबि भाइको नेतृत्वमा कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताल निर्माणमा त्यहाका जनताको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने हेतुले मैले पनि सानो रकÞम २ लाख नेपाली रुपैया (२,०००००)सहयोग गर्ने निर्णय गरेको छु ।
मैले यस्ता पुन्य काममा सहयोग गर्दै आएको छु र सहयोग गर्न पाउँदा गौरभाम्वित महसुस गर्ने गरेको छु ।
तेह्रथुम मोराहाङ ९ सिकदेम घर भइ हाल अमेरिकाको न्युयोर्कमा कार्यरत हेम थापाले यसअघि पनि विद्यालयको भवन निर्माणका लागि, विदेशका विभिन्न जेलमा रहेका नेपालीको रिहाइका लागि, पढ्न नपाएका, घरबार बिहिन भएका तथा विभिन्न रोगले पीडित धेरै नेपालीलाई आर्थिक सहयोग गरेर उदाहरणीय समाजसेवीको पहिचान बनाएका छन् ।

कहिल्यै रित्तिएन थापा दम्पत्तीको मनको भकारी

वि.सं.२०७५ माघ ४ शुक्रवार १५:५९ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...