back
CTIZAN AD

एनआरएनए दक्षिण अष्ट्रेलियाले निकाल्यो तालिमान सहभागीहरुको नामावली

वि.सं.२०७५ माघ ८ मंगलवार

858 

shares

एनआरएनए दक्षिण अष्ट्रेलियाले नेपाली विद्यार्थीहरुका लागि निःशुल्क प्रदान गर्ने कफि बनाउने ‘बारिस्ता’ तालिममा सहभागी हुने विद्यार्थीहरुको नामावली प्रकाशित गरेको छ ।

एनआरएनए अष्ट्रेलियाले नवआगन्तुक नेपाली बिध्यार्थीको ब्यक्तिगत वृत्ति बिकास एवं रोजगारीका निम्ति टेवा पुर्याउने मुल उद्देश्य का साथ कफी बनाउने बारिस्ता तालीमका लागी फारम भर्न आव्हान गरेकोमा छनौट प्रतियोगिताद्वारा नामावली प्रकाशित गरिएको बताइएको छ ।

सिमीत स्थानका निम्ती आवेदन आव्हान गर्नु परेको बाध्यकारी कारणले बैज्ञानिक ढंगबाट आवेदकहरुको छनोट गर्नुपरेको अवस्था रहेकाले निश्पक्ष एवं स्वतन्त्र न्यायिक दायरा भित्र अट्नु भएका आवेदकहरुको नामावली प्रकाशित गरिएको बताइएको छ । नाम प्रकाशित गरिएकोमा श्रद्धा श्रेष्ठ, आरती उपाध्याय, स्मिता गुरुङ, श्रद्धा झकलाउनी, क्षा खड्का, शिखा दवाडी पोखरेल, सोनु पुन, विपना अधिकारी, बज्रेश कार्की, श्रीसान दलाछे श्रेष्ठ रहेका छन् ।

फारम भर्ने विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको भन्दै अभियानलाई अष्ट्रेलियाका सबै राज्यहरुमा निः शुल्क अथवा न्युन मुल्यमा विस्तारित गर्दै लैजानका निम्ती पहलकदमी चालिरहने प्रतिबद्धता समेत ब्यक्त गरिएको छ ।

वि.सं.२०७५ माघ ८ मंगलवार १५:४२ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...