back
CTIZAN AD

कार दुर्घटनामा परेर पोर्चुगलमा दुई नेपालीको मृत्यु

वि.सं.२०७३ कात्तिक १३ शनिवार

1K 

shares

लक्ष्मण देवकोटा, पोर्चुगल । पोर्चुगलमा कार  दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ ।
पोर्चुगलको बेजामा विहिबार राति कार दुर्घटनामा परेर बाग्लुङ्ग रिघाका सन्तोष सापकोटा र नवलपरासीका अनिल थापाको मृत्यु भएको हो ।
खेतीमा काम गर्दै आएका यी दुइजना नेपालीहरुसंग दुर्घटनामा परी सामान्य घाइते भएका बाग्लुंग बिहुँका गोबिन्द कंडेलले बताए अनुसार सवारी चालक पाकिस्तानी नागरिक गम्भीर घाइते भएका छन उनलाई हेलिकोप्टरबाट राजधानी लिस्बन लगिएको छ ।

बाटोमा प्रहरीले रोकेर चेकजाँच गर्नका लागि आग्रह गर्दा उनीहरुले अवज्ञा गरी गाडी तिब्र गतिमा कुदाएपछि मोडमा रहेको रुखमा ठोक्किएर गाडी दुर्घटना भएको कुरा बेजा प्रहरीले बताएको छ ।

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०६:०२ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...