Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

मनाङमा हिउँमै खुले स्कुल



५ फागुन, लमजुङ । बाक्लो हिउँले वस्ती, बाटो र चउर ढपक्कै ढाकेको छ । तैपनि मनाङका बालबालीका अब घर बस्न पाउन्नन् । फागुन १ देखी नयाँ शैक्षिक सत्र सुरु भएकोले उनीहरु हिउँमै स्कुल जान थालेका छन् ।
मनाङका ४ स्थानीय तहमध्ये चामे र नासो गाउँपालिकाका विद्यालयले पठनपाठन थालेका छन् । जाडो छल्न काठमाडौ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सन्चालन गरिएको शिक्षकहरुले बताए । वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न सहर झरेका थिए । आइतबारको कान्तिपुर दैनिकमा आश गुरुङले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय