back
CTIZAN AD

पश्चिम भारतमा पाँच जनाको करेन्ट लागी मृत्यु

वि.सं.२०७३ कात्तिक १४ आइतवार

873 

shares

नयाँ दिल्ली (भारत) । भारतको पश्चिमी राज्य गुजरातमा धातुका चिम्नी बोकिरहेकाबेला चिम्नीले विद्युत् लाइनमा छुँदा करेन्ट लागी कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

शुक्रबार राति जयपुरको महापुरा इलाका भएको उक्त घटना शुक्रबार एक कार्यक्रममा क्याटरिङ सेवा प्रदान गरी सामान उठाउने क्रममा भएको थियो ।

चिम्नी बोकिरहेका मजदुरलाई ११ हजार केभी हाइटेन्सन लाइनमुनिबाट सामान उठाउने क्रममा करेन्ट लागी घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो । पाकिस्तानी प्रहरीले घटनाको छानबिन सुरु गरेको जनाएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०३:३३ मा प्रकाशित

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

इरानी जहाजमाथि आक्रमणपछि युक्रेनलाई तेहरानको कडा चेतावनी

तेहरान (एएफपी) । क्यास्पियन सागरमा आफ्नो एक व्यापारिक जहाजमाथि भएको...

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा भीषण डढेलो, तीन लाखभन्दा बढी मानिस विस्थापित

फ्रान्स र स्पेनमा केही दिनदेखि फैलिएको भीषण डढेलोका कारण तीन...

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

किन्शासा । पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक...

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनमा पहिलोपटक महिला विदेशमन्त्री नियुक्त

यमनले अफराह अल–जौबालाई विदेशमन्त्री नियुक्त गरेको छ। उनको नियुक्तिसँगै यमनको...