back
CTIZAN AD

लाप्चाको पहिचान चिनाउन पुस्तक, घरमै संग्रहालय

वि.सं.२०७५ फागुन १२ आइतवार

672 

shares

१२ फागुन, इलाम । नेपालको पुर्वी भाग इलाममा बसोबास गर्ने तथा लोपोन्मुख जातिका रुपमा चिनिएका लाप्चा जातिको अस्तित्वबारे सायदै मानिस जानकार रहिरहेका बेला पुस्तकमार्फत पहिचान चिनाउने प्रयास गरिएको छ ।

छुट्टै इतिहास बोकेका लाप्चालाई पूर्वी नेपालको सीमा जोगाउन तत्कालीन समयमा राजा पृथ्वीनारायण शाहले सीमा सुरक्षाको लागि अखटाएको र काजीहरुबाट अंग्रेजहरुको चियोचर्चा गर्न लगाइएको इतिहास छ ।

तत्कालीन समयमा अंग्रेजहरु सिक्किम र दार्जलिङमा आएर बसेपटि नेपाल राज्य एकीकरणमार्फत सिंगो नेपाल राज्यको राजा बनेका शाहले पूर्वी नेपाललाई अंग्रेजहरुसँग जोगाउन चार काजी र चार सुब्बालार्य मन्त्रीको हैसियतमा नियुक्त गरेको र उनीहरुकै संरक्षणबाट लाप्चाहरु पुर्वको इतिहासको रुपमा चिनिएको महेन्द्ररत्न क्याम्पस इलामका पुर्व क्याम्पस प्रमुख युद्धप्रसाद वैद्यले जानकारी दिए । आइतबारको राजधानी दैनिकमा महेन्द्र गौतमले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:०१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...