back
CTIZAN AD

मलेसिया रोजगारी बन्द हुँदा, नेपालीका व्यवासायमा मन्दी

वि.सं.२०७५ फागुन १२ आइतवार

690 

shares

१३ फागुन, क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर सहरको कोतराया क्षेत्रस्थित मेदान नजिक रहेको नेपाली लालीगुराँस रेस्टुरेन्टका सन्चालक कृष्णबहादुर आङदेम्बे अघिल्लो साताको एक साँझ आफ्नो रेस्टुरेन्ट छिट्टै बन्द गर्ने तरखरमा थिए । पहिले जस्तो चहपहल छैन उनले भने, नेपाली आउन कम भएपछि छिट्टै बन्द नगरेर के गर्नु ?

मलेसिया रोजगारी बन्द हुँदाको असर आङदेम्बेलाई मात्र होइन, क्वालालम्पुर सहरको कोताराया सहित नेपालीको बढी बसोबास रहेका राजधानी बाहिरका सहरहरुमा रेस्टुरेन्ट, पसल जस्ता व्यवासाय चलाउनेलाई पनि परेको छ ।
नेपाली कामदार आउन रोकिँदा रेस्टुरेन्टमा चहलपहल घटेको छ भने नेपाली कामदारकै लागि लक्षित गरेर खुलेको कपडा, मोबाइल, इलेक्ट्रोनिक्स जस्ता नेपाली व्यवासायीका पसलमा समेत मन्दी छाएको छ । आइतबारको नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १२ आइतवार ०८:१३ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...