back
CTIZAN AD

करोडौ अमेरिकीहरु दूषित पानी पिउन बाध्य

वि.सं.२०७५ फागुन १४ मंगलवार

645 

shares

१४ फागुन, काठमाडौं । करोडौं अमेरिकीहरु दैनिक प्रदूषित पानी पिउन बाध्य भएको जनाइएको छ ।

अमेरिकामा दैनिक खानी क्षेत्रबाट आर्सेनिक, सिसा र अन्य विषाक्त धातु मिसिएको पानी शुद्धीकरण नगरिकन वितरण गरिने भएकाले अमेरिकीहरु विषाक्त पानी पिउन बाय भएका हुन् । विशेष गरी यो अवस्थामा मोन्टाना, क्यालिफोर्निया, कोलोराडा, ओक्लाहोमा र अन्य पाँच राज्यमा देखिएका छन् ।

अमेरिकीमा खानी उद्योगीलाई एक शताव्दि भन्दा बढीको अवधिसम्म सञ्चालन गर्न दिइएकाले प्रदूषण यहाँको वसियत नै भएको छ । चाँदी, सिसा, सुन र अन्य खनिजहरुको खानी सञ्चालन गरेर नाफा नहुने भएपछि थलो छोडेर जाने गरेका छन् । खानी बन्दपछिको अवस्थामा पनि खानीबाट चुहावट हुने रसायन खाने पानीको मुहानमा जानका लागि छोड्ने गरेको र यो काम सरकारको जिम्मामा नै सरकारको जिम्मामै छाड्ने गरेका छन् । आजको कारोबार दैनिकले डेलीमेललाई उद्धृत गर्दै लेखेको छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:३७ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...