back
CTIZAN AD

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना (अपडेट)

वि.सं.२०७५ फागुन १५ बुधवार

750 

shares

१५ फागुन, काठमाडौं । पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी चढेको एयर डाइनेस्टिकको हेलिकप्टर दुर्घटना भएको छ ।
ताप्लेजुङको पाथिभरा दर्शन गर्न गएको मन्त्री अधिकारी सहित ६ जनाको टोली दुर्घटनामा परेको बताइएको छ ।
मन्दिरमा दर्शन गरेर चुहाँन डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको गृहमन्त्रालयले जनाएको छ ।
मन्त्री अधिकारी सहित डाइनेस्टिक एयरका प्रमुख समेत रहेको बताइएको छ । ताप्लेजुङको फुरुम्बुमा दुर्घटना भएको हो ।
अहिले ताप्लेजुङको सुरक्षा अधिकारीहरुको बैठक बसिरहेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं १० को मयम भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटना भएको स्थानीयले जनाकारी दिएका छन् ।

विहान ११ :३० मा ताप्लेजुङका लागि उडेको हेलिकप्टरमा यति एयरलाईन्सका अध्यक्ष आङछिरीङ शेर्पा क्याप्टेन प्रविण केसी सहित ६ जना रहेको बताइएको छ । हाल हिउँ परिरहेकोले उद्धारमा कठिनाई भएको बताइएको छ ।

वि.सं.२०७५ फागुन १५ बुधवार १४:२९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...