back
CTIZAN AD

देशैभरी हिमपात, जनजीवन कष्टकर, हवाइ सेवा प्रभावित(तस्बिर सहित)

वि.सं.२०७५ फागुन १६ बिहीवार

786 

shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको जंगलमा हिउँले ढाकिएको गुराँसको बोट । तस्बिरः कमल खत्री, बेनी ।

१६ फागुन, काठमाडौं । बुधबार र विहिबार देशभरीका विभिन्न क्षेत्रमा हिउँ परेपछि जनजीवन कष्टकर भएको छ ।
म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, भक्तपुर, डडेल्धुरा, रुपन्देही लगायतका जिल्लामा परेको भारी हिमपातले यातायात बन्द, हवाइ सेवा बन्द तथा जनजीवन कष्टकर बनेको छ।
हिउँका कारण किसानले लगाएको बालीमा पनि क्षति पुगेको छ ।

हिमपातपछि भक्तपुरको लोकन्थलीबाट बुधबार देखिएको उपत्यकाको रमणीय दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री, काठमाडौँ
ताप्लेजुङको सुकेटार विमानस्थलमा बिहीबार भारी हिमपातका कारण उडानमा अवरोध । तस्वीरः नारायण ढुंगाना

डडेल्धुरा, बिहीबार लगातारको हिमपातले गर्दा दुई दिन देखि अवरुद्ध दशरथ चन्द राजमार्गमा डोजरले हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन । तस्बीर ः करन ताम्राकार डडेल्धुरा

लगातार हिमापातपछि देखिएको जुम्लाको सदरमुकाम खलङ्गा । तस्वीरः मानदत्त रावल, जुम्ला

दैलेखको गुराँसेमा बुधबार परेको हिउँले छोपिएको बन्दाकोपी । तस्बिर : हिक्मतबहादुर नेपाली, दैलेख

वि.सं.२०७५ फागुन १६ बिहीवार १७:३९ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...