Logo
१३ आश्विन २०७९, बिहीबार
     Thu Sep 29 2022
E-paper
  English Edition
   Unicode
Logo

बनभोजमा आएका दुई समुहबीच झडप हुँदा सात घाइते



१९ कात्तिक, धनगढी । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यानमा वनभोज खान गएका दुई समूहबीच विहिबार अपराह्न झडप हुँदा सातजना घाइते भएका छन् ।

बर्दियाको राजापुरबाट आएको टोली र टीकापुरको टोलीका सहभागीबीच एकापसमा कुटपिट हुँदा राजापुरका वसन्त चौधरी, कस्यप चौधरी, सागर चौधरी, दजित चौधरी, गणेश चौधरी रुनेश चौधरी र राधे चौधरी तथा टीकापुरका ध्वजबहादुर साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घाइते सबैलाई टीकापुर अस्पतालमा भर्ना गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि असोज २८ गते आईपिओ निष्काशन गर्ने भएको

भरतपुर । निजी कम्पनीको भन्दा सस्तो र राम्रो भएकाले फाइबर इन्टरनेट प्रति ग्राहकको आकार्षण

काठमाडौं । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंकले बीमा बापतको रकम