back
CTIZAN AD

यसरी गरीदैछ मन्त्री अधिकारीको दाहसंस्कार पोखरामा

वि.सं.२०७५ फागुन १७ शुक्रवार

627 

shares

१७ फागुन, काठमाडौ । दुर्घटनामा परी निधन भएका सस्कृति, पर्यटन तथा नागरीक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको दाहसस्कार सेती नदी किनारा रामघाटमा गरीने भएको छ । अहिले काठमाडौको टुँडिखेलमा श्रद्धान्जलीका लागि मन्त्री अधिकारी सहित दुर्घटनामा मृत्यु भएका सातै जनाको शव राखीएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्रोतका अनुसार दिउसो १ बजे सम्म मन्त्री अधिकारीको शव पोखरा पुर्याउने तयारी भइरहेको छ । मन्त्री अधिकारीको शवलाई सर्वसाधरणको अन्तीम दर्शनका लागि प्रदर्शनी केन्द्रमा राखीने छ । साँझ अबेर गरी मन्त्री अधिकारीको शव नयाँ बजार, महेन्द्र पुल गीता मन्दीर हुदै रामघाट लगीने पार्टीले जनाएको छ ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १२:१९ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...