back
CTIZAN AD

वडाध्यक्ष पुर्वक्षका लागि थुनामा

वि.सं.२०७५ फागुन २१ मंगलवार

699 

shares

२१ फागुन, लहान । सुनसहित पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसिहत ६ जना जेल चलान भएका छन् । एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरुलाई शुक्रबार अदालतको आदेशपछि पुर्वक्षका लागि सिरहा कारागारमा राखिएको हो ।

राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्धामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद कैयुम र मोहम्मद रियाजलार्य पुर्वक्षका लागि थुनामा राख्ने आदेश गरेको स्रेस्तेदार रजिस्टार नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले पुस २८ गते पुर्व पश्चिम राजमार्गको गोलबजार नगरपालिका ९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जनालाई पक्राउ गरेको थियो । मंगलबारको नागरिक दैनिक बाट ।

वि.सं.२०७५ फागुन २१ मंगलवार ०८:३० मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...