back
CTIZAN AD

‘चीन-अमेरिका एउटै दिशातिर अघि बढ्नुपर्ने’ : वाणिज्य मन्त्री शान

वि.सं.२०७५ फागुन २२ बुधवार

594 

shares

२२ फागुन, बेइजिङ, चीन ।  चीन-अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले मङ्गलबार बताएका छन् ।

दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै पक्षले एउटै दिशातिर अघि बढ्नु आवश्यक रहेको उनको भनाई छ ।

वाणिज्य मन्त्री शानले तेह्रौं राष्ट्रिय जन कांग्रेस दोस्रो अधिवेशनको उद्धाटन समारोहपछि ’मन्त्री च्यानल’मा उक्त भनाई राखेका हुन् ।

आपसी सम्झौता भएमा चीन र अमेरिका दुवै मुलुकलगायत विश्वको आर्थिक विकासको लागि पनि हितयुक्त हुने विश्वास पनि मन्त्री चुङले व्यक्त गरे ।

वि.सं.२०७५ फागुन २२ बुधवार १०:०२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...