back
CTIZAN AD

मकाउमा कार्यरत केसीद्धारा अस्पताललाइ आर्थिक सहयोग

वि.सं.२०७५ फागुन २३ बिहीवार

597 

shares

मकाउमा कार्यरत काठमाडौंका नरबहादुर खत्रीले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सोलुखुम्बु जिल्ला, थुलुङ लुधकोशी गाउँपालिका वडा नं ७ लुरुवा घर भई हाल काठमाडौंको गोठाटारमा बस्दै आएका मकाउमा कार्यरत केसीले सोलुखुम्बु जिल्लाको थुलुङ लुधकोशीमा बन्न लागेको आइसीयु सहितको सुविधा सम्पन्न दुधकोशी सामुदायिक अस्पतालका लागि २ लाख २ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
भूतपुर्ब नेपाल आर्मी तथा समाजसेवी, विकासप्रेमी खत्री र उनकी श्रीमती पार्वती खत्रीले संयुक्त रुपमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

वि.सं.२०७५ फागुन २३ बिहीवार ०९:१८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...