back
CTIZAN AD

महिला टोलीमा अटिनन् अनु

वि.सं.२०७५ फागुन २४ शुक्रवार

609 

shares


‘नेपालमा नै भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने मनसायमा थिएँ । तर टोलीमा अटाउन सकिन,’अनुले भनिन्, ‘नेपाली महिला टोलीमा सुरुवातबाट नै खेल्दै आएँ । सुखद् अन्त्य गर्न चाहन्थेँ, तर सोचेजस्तो भएन ।

२४ फागुन, काठमाडौँ । फागुनको अन्तिम साताबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय नेपाली महिला टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक हरि खड्काले विराटनगरको सहिद रंगशालामा फागुन २८ देखि चैत्र ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली टोलीको घोषण गरेका हुन् । घोषणा गरिएका टोलीमा पूर्वकप्टान अनु लामा अटाएकी छैनन् । बन्द प्रशिक्षणमा रहेका २३ खेलाडीबाट मुख्य प्रशिक्षक हरि खड्काले २० जनाको अन्तिम नामावली सार्वजनिक गरेका हुन् । जसमा अनुसँगै सुनीता चौधरी र विमला चौधरीले टोलीमा स्थान बनाउन सकेनन् । विगत तीन महिनादेखि प्रशिक्षणमा रहेका अनु, बिमला र सुनीता बाहिरिएका हुन् । महिला फुटबलको समय घुँडाको शल्यक्रियापछि टोलीमा फर्किएकी थिइन् । सर्वाधिक गोलकर्ता अनुले नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने इच्छा अधुरै भएको बताइन् ।

‘नेपालमा नै भएको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने मनसायमा थिएँ । तर टोलीमा अटाउन सकिन,’अनुले भनिन्, ‘नेपाली महिला टोलीमा सुरुवातबाट नै खेल्दै आएँ । सुखद् अन्त्य गर्न चाहन्थेँ, तर सोचेजस्तो भएन । आजको नागरिक दैनिक पत्रिकामा समाचार छ ।

वि.सं.२०७५ फागुन २४ शुक्रवार ०८:५५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...