back
CTIZAN AD

प्रेसियसको ३५ औ अभिभावक दिवस सम्पन्न

वि.सं.२०७५ फागुन २५ शनिवार

777 

shares

२५ फागुन, काठमाडौं । प्रेसियस नेसनल एकाडेमी मावी म्हैपिको ३५औ अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा बिद्यालयमा बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ । स–साना नानी बाबुहरुका सास्कृतिक प्रस्तुतिहरुले कार्यक्रमको सोभा बढाएको बिद्यालय सन्चालक बिष्णु चुदालीले जानकारी दिएका छन् ।
बिद्यालयको बार्षिकोत्सब तथा अभिभावक दिवसमा श्रम रोजगार तथा सामाजिक कल्याण मन्त्री गोकर्ण विष्ट प्रमुखअतिथी रहेका थिए । यस्तै काठमाण्डौ क्षेत्र न ७ का सांसद रामबिर मानन्धर लगायतका अतिथी रहेका थिए ।

वि.सं.२०७५ फागुन २५ शनिवार १३:२५ मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...